विचार

सम्पत्तिमा महिलाको पहुँच कहिले ?

सम्पत्तिमा महिलाको पहुँच कहिले ?

मीना कुमारी लामा नेपाली समाजमा महिलाले सम्पत्तिमाथि अधिकार प्राप्त गर्ने कुरा ऐतिहासिक रूपमा पितृसत्तात्मक परम्परा र पुरुषलाई प्राथमिकता दिने सामाजिक मान्यतामा सीमित थियो । परम्परागत हिन्दु कानुन र प्रचलित अभ्यासअनुसार सम्पत्ति अधिकार पुरुष वंशको माध्यमबाट मात्रै भोगचलन गर्ने र हस्तान्तरण हुने परिपाटी थियो । यस कार्यले पुरुषलाई जमिनलगायतका अन्य सम्पूर्ण सम्पत्तिको प्रमुख संरक्षक तथा मालिक बनायो भने महिला विशेषगरी छोरी र श्रीमतीलाई परिवार र समाजमा अधिकारविहीन बनाएर दोस्रो दर्जाको नागरिकका रूपमा राख्यो । कानुनी सुधार र लैंगिक समानताप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धतामार्फत धेरै प्रगति भए पनि नेपालमा महिलाको सम्पत्तिमाथिको अधिकारको व्यावहारिक कार्यान्वयनमा अझै पनि कानुनी मान्यता, संस्कार र सामाजिक-आर्थिक अवस्थाबीचको जटिल असमानता कायमै छन् । नेपालको…
Read More
राज्यविहीनता र समाजको अपहेलनामा परेको वादी समुदाय

राज्यविहीनता र समाजको अपहेलनामा परेको वादी समुदाय

केशव वादी (नेपाली)  वादी समुदाय, नेपालकोे दलित समुदायभित्र पनि अति पिछडिएको दलित, अछुत अपहेलित तथा शोषणमा पारिएको अल्पसङ्ख्यक सीमान्कृत समुदाय हो । सम्मानित तथा गौरवमय इतिहास भएको यस समुदाय कालान्तरमा आएर विभिन्न प्रकारका सामाजिक जातीय विभेद लान्छाना भेदभाव बाध्यात्मक यौन शोषण, राज्य तथा समाजले यस समुदायप्रति हेर्ने नकारात्मक तथा हेयभाव रूपी दृष्टिकोणका कारण वादी समुदाय सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक राजनीतिक रूपमा पछि पारेको छ । साथै विभिन्न अवसरबाट बञ्चितिकरण शोषणमूलक श्रम, उत्पादनका स्रोत साधनको पहुँचबाट टाढा, गरीबी, बेरोजगारी, भूमिहीन, बसाइँसराइ, घुमन्ते फिरन्ते जीवनयापन भएकै कारण राज्य विहिनताको अवस्थामा रहेको छ । विभिन्न समस्याका बावजुद यो समुदाय समाजमा बामे सर्दै अगाडि…
Read More
नेपाली उखानमा बालबालिकाको सन्दर्भ

नेपाली उखानमा बालबालिकाको सन्दर्भ

रमेशचन्द्र घिमिरे अज्ञात रचनाकारद्वारा रचना गरिएर आफू अदृश्य बन्दै पछिल्लो पुस्तालाई हस्तान्तरण गरिएको लोकको साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य भनेका माौखिक वा श्रुतिपरम्परामा अडिएका र विना लिपि नै जनजिब्रोमा झुन्डिइरहने सङ्कलित वाणी हुन् । दीर्घ परम्परा बोकेको लोकसाहित्यमा हुने सरलता, मनोरञ्जनात्मकता र कल्पनाशीलताले नै यसलाई लोकप्रियताको उचाइमा पुर्‍याउन सकेको हो । लोकसाहित्य पनि प्रौढसाहित्यजस्तै विधागत बहुलताले भरिएको सम्पन्न साहित्य हो जसअन्तर्गत लोककथा, लोकगीत, लोकनाटक, लोकगाथा र लोकोक्ति जस्ता विधाहरू पर्दछन् । यिनीहरूमध्ये सङ्क्षिप्त आयामको विधा लोकोक्ति हो जसमा गाउँखाने कथा र उखान-टुक्का पर्दछन् । लोकसाहित्यको लोकोक्तिअन्तर्गत पर्ने लोकआहान वा उखानको नेपाली समाजमा आफ्नै महत्त्व रहिआएको छ । उखान भनेको…
Read More
‘धर्माे रक्षति रक्षित’

‘धर्माे रक्षति रक्षित’

रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई अनुशासन पुर्वक निर्वाह गर्नु । आफ्नो धर्ममा रहे जीवन सुखमय र एश्र्वयले भरिपुर्ण हुन्छ । यदि मनपरी चले के के हुन्छ ? भनि साध्य छैन । आफ्नो धर्म पहिचान कर्तव्य संस्कार र संस्कृतिको रक्षा पालना गर्नु हरेक देशवासी वा नागरिकको कर्तव्य हुन्छ । हाम्रो मुल वैदिक मुल संस्कार संस्कृति बहुमुल्य छ । सबै धर्म वेद शास्त्रमा आधारित छ । त्यसैले सुन्दर छ, वैज्ञानिक र व्यवहारिक छ । काटछाँट गर्न पर्ने…
Read More
विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वधारहरु निर्माण र विनाश

विकासका पूर्वाधारहरुमध्ये मोटरबाटोलाई महत्वपूर्ण पूर्वधारको रुपमा प्राथमिकता दिइन्छ । विशेषगरगरि ग्रामिण सडकले नै कृषि , व्यपार पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ र सहर बिचको असमानता हटाउन महत्वपूर्ण भुमिका खेल्छ । अहिले नेपालमा सघं, प्रवेश र स्थानीय तहको बजेट ग्रामिण सडक बनाई समृद्ध नेपाल निर्माण गर्ने अभिलाषा मै बढि जोड दिएको पाईन्छ तर मोटरबाटो बने संगै गाउँघर तिर पहिरो र भु—क्षय बढिरहेको छ । बर्षामा नेपाल अधिकाँश ग्रामिण सडक र गाँउवस्तीहरुमा पहिरो नै मुख्य कारक तत्व बन्ने गर्दछन् । जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको गुणस्तरमा ह्रास र परिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परिरहेको छ । वातावरणीय समस्याहरु थपिदै…
Read More
जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

समुन्द्र सतहदेखि ४३० मिटर (म्याग्दे खोला)– १५१९ मिटर (राइपुर कोटडाँडा) उचाइमा अवस्थित यस नगरपालिकाले नेपालको जम्मा १६५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पृथ्वी राजमार्ग र पवित्र नदी सेतीले लगभग बिचबाट आफ्नो यात्रा तय गरेको छ । पुतली आकारको यो नगरपालिका संसारकै आकर्षक पर्यटकीय गन्तव्य पोखरा उपमहानगरपालिकासँग जोडिएको छ । जम्मा ४८,४,५६ जनसंख्या रहेको यस नगरपालिकाले पोखरा आउने पर्यटकलाई आकर्षण गर्ने हो भने मात्र पनि विकासको गति तीव्र पार्न सक्थ्यो पुतली झैँ फुरफुर बगैँचामा रमाउन सक्थ्यो । राइपुर, लामागाउँ, थप्रेक, भुजीकोट जस्ता अग्ला पर्यटकीय ठाउँ र धार्मिक स्थलहरूको प्रचारप्रसार(साँखे, ढोरफिर्दी, तालवेशी, जाम्दी, सेराबेसी, सेराफाँट लगायतका फाँटहरूको संरक्षण र व्यवसायिक आधुनिक…
Read More
१०+१ संधियता के हो ?

१०+१ संधियता के हो ?

पहिचानका ५ आधार(जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता) र सामथ्र्यका ४ आधार (आर्थिक अन्तर सम्वन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भवना,प्राकृतिक साधन र स्रोतको उपलब्धता, मानव संसाधन र प्रशासनिक सुगमता) लाई आधार बनाएर १० वटा स्वयत्त प्रदेश हुनुपर्छ, यदि त्यसो भयो भने अंन्तराष्ट्रिय क्षेत्रमा सफल संघीय राज्य भएका वेल्जियम, स्विजरल्याण्ड लगायत राष्ट्रको जस्तो हुन्छ, भनी संविधानसभा अन्तर्गत सवै पार्टीका प्रतिनिधी र विज्ञ समूहसमेत सम्मिलित गरी राज्य पुनर्संरचना समिती र आयोग बनाइएको थियो । जसले दिएको निपक्ष प्रतिवेदनमा¬ ¬१० ओटा संघीय संरचना भूगोल सहितको र एउटै क्षेत्रमा जनसंख्या १% नपुग्ने तर देशभर छरिएर रहेको १३–१४% जनसंख्या ओगटेको…
Read More
ज्ञानी हुने कला

ज्ञानी हुने कला

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक…
Read More
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.