नेपाल सम्बन्धी केही महत्वपूर्ण जानकारी

१. हाल नेपालका जिल्लाहरुको वर्गीकरण 

– पहाडी जिल्ला : ३५ वटा

– हिमाली जिल्ला : २१वटा

– तराईका जिल्ला : २१ वटा

– जम्मा जिल्ला : ७७ वटा

नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ गते म्याग्दि पनि हिमालि जिल्ला मा घोषणा गरे सगै हिमाली जिल्ला २१

२. स्थानीय तह संख्या

– महानगरपालिका > ६

– उपमहानगरपालिका > ११

नगरपालिका >२७६

-गाउँपालिका > ४६०

– वडा संख्या > ६७४३

– जम्मा स्थानीय तह > ७५३

३. जनसंख्याको आधारमा ठुला

– महानगरपालिका > काठमाडौ

– उपमहानगरपालिका > जनकपुर, धनुषा

-नगरपालिका > मेचिनगर, झापा

-गाउँपालिका > राप्तिसोनारी, बाँके

४. जनसंख्याको आधारमा साना 

– महानगरपालिका > विराटनगर म.न.पा

– उपमहानगरपालिका > जितपुर सिमरा, बारा

– नगरपालिका > ठुलोभेरी, डोल्पा

-गाउँपालिका >नारफु, मनाङ

क्षेत्रफलको आधारमा ठुला

– महानगरपालिका > लेखनाथ महानगरपालिका, कास्की

– उपमहानगरपालिका > घोराही, दाङ

– नगरपालिका > सितगंगा, अर्घाखाँची

-गाउँपालिका > नाम्खा, हुम्ला

५. क्षेत्रफलको आधारमा साना

– महानगरपालिका >ललितपुर

-उपमहानगरपालिका >नेपालगन्ज, बाँके

– नगरपालिका >भक्तपुर

– गाउँपालिका >परवानिपुर, बारा

६. नेपालको संबिधान अनुसारका जिल्लाहरू 

– प्रदेश नं. १ > १४ वटा

– प्रदेश नं. २ > ८ वटा

– प्रदेश नं. ३ > १३ वटा

-प्रदेश नं. ४ > ११ वटा

– प्रदेश नं. ५ > १२ वटा

– प्रदेश नं. ६ >१० वटा

– प्रदेश नं. ७ > ९ वटा

७. स्थानीय तह अनुसार केही बिशेष जिल्ला

– धेरै नगरपालिका भएको जिल्ला > रौतहट (१६)

– बढी गाउँपालिका भएको जिल्ला > धादिङ

– बढी स्थानीय तह भएको जिल्ला  > सर्लाही (२०)

– कम स्थानीय तह भएको जिल्ला > पूर्वी रुकुम (३)

– गाउँपालिका विहिन जिल्ला > काठमाडौ र भक्तपुर (२वटा)

८. नेपालमा रहेका ८००० मिटर भन्दा अग्ला हिमालहरु

– सगरमाथा : ८८४८ मिटर

– कन्चंजघा  : ८५८६ मिटर

– ल्होत्से : ८५१६ मिटर

– मकालु  : ८४६३ मीटर

– चोयु : ८२०१ मिटर

– धौलागिरी : ८१६७ मिटर

– मनास्लु : ८१६३ मिटर

– अन्न्पूर्ण:  ८०९१ मिटर

९. बिभिन्न नदीका उद्गमस्थलहरु

– बागमती : बागद्वार

– तामाकोशी : तिब्बत

– कर्णाली:  तिब्बत

– कालिगण्डकी : मुस्ताङ लेक

– सेती नदि : सैपाल हिमाल

– मेची : लाली खर्क

– सानो भेरी : धौलागिरी हिमाल

– कमला : सिन्धुलीगढी

– बुढीगण्डकी  : गणेश हिमाल

– सुनकोशी : तिब्बत

– अरुण : तिब्बत

– महाकाली : अपि हिमाल

– कन्काई : महाभारत पर्वत

– त्रिशुली : तिब्बत

– ठुलो भेरी : दूधकुण्ड

– झीम्रुख.: गौमुखी

१०. नदि तथा नदीका सहायक नदीहरु

– कोशी :  सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती

– सप्तगण्डकी : बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी

– कर्णाली :  हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,

 

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.